विदेशमा रोकियो डेढ सय कामदारको शव, ५८ जनाको भयो दाहसंस्कार

११ जेठ , काठमाडौं । विदेशमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका १४९ जना भन्दा बढी नेपाली श्रमिकको शव विदेशमै अलपत्र परेको छ । आफन्तको मृत्यु भएर पनि शव नआएपछि मृतकका परिवार थप पीडामा छन् । विश्वव्यापी कोरोना महामारीका कारण देशमा बन्दाबन्दीमा छ । अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ । यस्तो बेला नेपाल र्फकन रोइकराइ … Continue reading विदेशमा रोकियो डेढ सय कामदारको शव, ५८ जनाको भयो दाहसंस्कार